Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो ।

    images
    images
    images

    आगामी केन्द्रीय कार्यसमितिको बैठकको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको बताइएको छ ।

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij