
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको बैठक जडिबुटीमा सुरु भएको छ । बैठकमा भट्टराईले पार्टी रुपान्तरणरपुनर्गठनको औचित्य र कार्यभारनामक राजनीति प्रतिवेदन पेस गरेका छन् ।
उक्त प्रतिवेदनमा उनले पार्टीमा वैचारिक, सांगठनिक, नेतृत्वको मोडालिटीलगायतका विभिन्न ६ वटा समस्या रहेको उल्लेख गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij