Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

मल आयातमा विदेशी मुद्रा सटही सुविधा दिन बैंकहरूलाई निर्देशन

मल आयातमा विदेशी मुद्रा सटही सुविधा दिन बैंकहरूलाई निर्देशन

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई कृषि सामग्री कम्पनीले भारतबाट मल ल्याउन आवश्यक पर्ने विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ । 

    images
    images
    images

    राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले यसअघिको एकीकृत निर्देशिका संशोधन गरेर उक्त निर्देशन दिएको हो । 

    नेपाल सरकारले भारतबाट मल ल्याउन भारतीय सरकारसँग सम्झौता गरेसँगै राष्ट्र बैंकले पनि बैंकहरूलाई उक्त निर्देशन जारी गरेको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij