
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरका लागि सम्झौता हुने भएको छ ।
दुई बैंकको सञ्चालक समितिको बैठकले मर्जर सम्झौतालाई अनुमोदन गरेसँगै औपचारिक मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर हुन लागेको हो ।
अहिलेको प्रारम्भिक सहमति अनुसार हिमालयन बैंक र सिभिल बैंकबीच १००ः०.८१ अनुपातमा मर्जर हुने जनाइएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij