
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । नेपाल घरेलु टोली क्यानाडा विरुद्धको एक दिवसीय क्रिकेट खेलमा ८३ रनले पराजित भएको छ । बिहीबार किङ सिटी स्टेडियममा सम्पन्न खेलमा १८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९.२ ओभरमा सबै विकेट गुमाउँदै १०५ रनमा मात्रै समेटियो ।
३९.२ ओभरमा सबै विकेट गुमाउने क्रममा कुशल भुर्तेलले १, पवन सर्राफले १४, देव खनालले २६, रोहित पौडेलले, बासिर अहमेद र विनोद भण्डारीले १३ र१३, दीपेन्द्र सिंह र आरिफ शेख शून्य रनमा आउट भए ।
त्यस्तै, आदिल अन्सारीले १३, कप्तान सन्दीप लामिछानेले ११ र करण केसीले अविजित ५ रन बनाए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij