
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको सुशासन विभागमा ७ जना सदस्य मनोनित भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले ७ विभागीय सदस्य मनोनित गरेका हुन् । राप्रपाले सदस्य सचिवमा प्रकाश सिंह नायक मनोनितलाई मनोनित गरेको छ ।
त्यस्तै, काठमाडौँका भिमसेन मैनाली, सिन्धुपाल्चोकका अधिवक्ता नानी थापा, काभ्रेपलान्चोकका ईन्जिनियर दिपा थापा, कैलालीका अधिवक्ता महेन्द्र बहादुर शाही, मोराङका गोपाल कार्की र धनुषाका श्रवण झा मनोनित भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij