Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

असार २७ गतेबाट नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार हुने

असार २७ गतेबाट नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार हुने

  • काठमाडौँ । नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार असार २७ गतेबाट नबिल बैंकको नामबाट सुरु हुने भएको छ । यी दुई बैंकको मर्जर प्रस्ताव जेठ ७ गते सम्पन्न भएको सभाले पारित गरेको थियो भने केन्द्रीय बैंकले असार १५ गते अन्तिम स्वीकृति दिएको थियो ।

    images
    images
    images

    नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १००:४३ सेयर स्वाप अनुपातमा एक्वायर गरेको हो । नेपाल बंगलादेश बैंकको १०० कित्ता शेयर बराबर उक्त बैंकका शेयरधनीहरुलाई नबिल बैंकको ४३ कित्ता (१:०.४३)  शेयर पहात पार्ने जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij