Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

  • काठमाडौँ । सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढ्यो ।  नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य ३०० रुपैयाँले बढेको छ ।

    onlinepatrika
    Arghakhachi

    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५०० रुपैयाँ कायम छ । आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । 

    AGNI GROUP


    यस्तै, चाँदीको भाउ आज तोलामा १० रुपैयाँले घटेको हो । यससँगै, आज चाँदी प्रतितोला मूल्य १ हजार २०० रुपैयाँ कायम भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij