Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

 नगर प्रहरीका लागि रोजगारीको अवसर  (विज्ञापनसहित)

 नगर प्रहरीका लागि रोजगारीको अवसर  (विज्ञापनसहित)

  • ललितपुर । ललितपुर गोदावरी नगरपालिकाले  नगर प्रहरीको लागि दरखास्त आह्वान गरेको छ। नगरपालिकाले करार सेवामा रहने गरी नगर प्रहरीको दरखास्त आह्वान गरेको हो।

    images
    images
    images

    नियुक्ति आह्वानअनुरुप नगर प्रहरी सहायक निरीक्षक १ र १४ प्रहरी जवानमा ११ पुरुष तथा ३ महिला गरी कुल १५ जनशक्ति छन् । बिहीबारबाट सूचना प्रकाशित मितिले ३५ दिनभित्र आवेदन दिइसक्नुपर्ने नगरपलिकाले जनाएको छ ।

    291312229_5213187012108283_3886542007636952119_n.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij