Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

विशेषतासहितको संसदीय प्रणाली अपनाएका छौं: नेम्वाङ 

विशेषतासहितको संसदीय प्रणाली अपनाएका छौं: नेम्वाङ 

  • काठमाडौँ। नेपालको संविधानले सुधारिएको संसदीय प्रणाली अवलम्वन गरेको संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले बताएका छन् ।

    images
    images
    images

    ६४ औं संसद दिवसका अवसरमा पूर्व सांसद मञ्च र संघीय संसद सचिवालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने,  ‘हामीले हाम्रो अनुभवमा आधारित भएर केही हाम्रै विशेषतासहितको संसदीय प्रणाली अपनाएका छौं । जसलाई हामी सुधारिएको संसदीय पनि भन्छौं,’।

    जनताले, जनताको लागि बनाएको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरक्षेता, समावेशितासहितको समाजवादउन्मुख संविधान बनाएको उनले बताए ।

    यस्तै, नेपालको संसदीय अनुभवलाई आत्मसात् गर्दै केही विशेष व्यवस्था पनि राखिएको अध्यक्ष नेम्वाङले बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij