Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

  • काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोलामा ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य बिहीबार तोलामा ३ सय रुपैयाँले घटेर ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । तेजावी सुन ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    त्यसैगरी, बिहीबार चाँदी पनि प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij