Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेकपा एसद्वारा गठबन्धनलाई निरन्तरता दिने

नेकपा एसद्वारा गठबन्धनलाई निरन्तरता दिने

  • काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको पहिलो केन्द्रीय परिषद् बैठकले पाँच दलीय सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । सत्ता गठबन्धनलाई निरन्तरता दिँदै आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहभागी हुने निर्णय बैठकले गरेको छ ।

    images
    images
    images

    मंगलबार सम्पन्न केन्द्रीय परिषद्को बैठकले गठबन्धन हुन नसकेको अवस्थामा प्रतिनिधि सभा र प्रदेश सभाका सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाउने गरी तयारी गर्ने निर्णय पनि गरेको पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij