Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

नेकपा फुटाउने मुख्य दोषी ओली र प्रचण्ड

नेकपा फुटाउने मुख्य दोषी ओली र प्रचण्ड

  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले तत्कालिन नेकपा फुटाउने मुख्य दोषी केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड भएको आरोप लगाएका छन् ।

    images
    images
    images

    मंगलबार पार्टी घोषणा कार्यक्रममा उनले भने, ‘नेपाल कम्युनिष्ट पार्टी फुटाउने मुख्य जिम्मेवार केपी ओली र प्रचण्ड नै हो’ गौतमले भने, ‘नेपाली कांग्रेस आफैँ पहिलो शक्ति बन्ने अवस्थामा थिएन । प्रयत्न गर्ने हो भने नेपालको कम्युनिष्ट पार्टी अत्याधिक बहुमत सहित आउन सक्ने स्थिति छ ।’

    यस्तै, गौतमले कांग्रेसको पुच्छर समातेर देश विकास नहुने ठोकुवा पनि गरे । उनले आफू नै लागेपछि कम्युनिष्ट एकता असम्भव नरहेको बताए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij