Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

वामदेवको नयाँ पार्टीकामा ६९ जना केन्द्रीय सदस्य (सूचीसहित)  

वामदेवको नयाँ पार्टीकामा ६९ जना केन्द्रीय सदस्य (सूचीसहित)  

  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले तत्काललाई ६९ जनाको केन्द्रीय समिति बनाउने गरी को घोषणा गर्ने भएका छन् । नयाँ पार्टीको नाम नेकपा (एकता राष्ट्रिय अभियान) हुने जनाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौँमा मंगलबार कार्यक्रम आयोजना गरेर गौतमले औपचारिकरूपमा नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् । 

    AGNI GROUP

    bamdev-new.jpgनेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान चलाएका उनी अन्ततः नयाँ राजनीतिक दलबाट सक्रिय हुन खोजेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij