Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मन्त्री पद गुमाएपछि झाँक्री....

मन्त्री पद गुमाएपछि झाँक्री....

  • काठमाडौँ । मन्त्री पद गुमाएपछि रामकुमारी झाँक्रीे पैदल हिँडेरै पार्टीको बैठकमा पुगेकी छन् । 

    onlinepatrika
    Arghakhachi

    झाँक्री नेकपा एसको केन्द्रीय परिषद् बैठकमा भाग लिन कमलादीे पुगेकी हुन् । उनको साथमा तीन–चार जना कार्यकर्तासँगै पुगेकी थिए । 

    AGNI GROUP

    झाँक्री पुग्दा पार्टीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन भाषण गरिसकेका थिए । भने नेकपा एसबाट मन्त्री गुमाएका अन्य नेताहरू भने अझै पार्टीको बैठकमा पुगेका थिएनन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij