
Apr 23 2025 | २०८२, वैशाख १० गते
ललितपुर । गोदावरी नगरपालिकाले दुई अर्ब ३७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । पूर्वाधार विकास, स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकता दिएकाे छ ।
११औँ नगरसभामा नगरपालिकाका उपप्रमुख मुना अधिकारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा पूर्वाधारमा ३५ करोड बजेट विनियोजन गरिएको छ ।
यस्तै, प्रशासनिक खर्च ३० करोड तथा शिक्षातर्फ पाँच करोड र स्वास्थ्यतर्फ तीन करोड रुपैयाँ विनियोजन गरिएको छ । कृषिमा एक करोड ५० लाख, विपद् व्यवस्थापनमा एक करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij