Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

२० बीमा कम्पनी  कारवाहीमा (सुची सहित ) 

२० बीमा कम्पनी  कारवाहीमा (सुची सहित ) 

  • काठमाडौँ । बीमा समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाउने २० बीमा कम्पनीलाई कारवाही गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र बीमा कम्पनीहरूले बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन बीमा समितिमा बुझाउनुपर्ने कानूनी व्यवस्था रहेको छ।

    AGNI GROUP

    उक्त नियम उल्लंघन गर्ने २० कम्पनीलाई बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा ९१० बमोजिम जरिवाना गरिएको समितिले जनाएको छ ।

    bima samiti.jpg

     

    bima samati-2.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij