Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

‘२ लाख ५० हजार भन्दा बढी युवाहरू नागरिकता पहिचानको खोजीमा ’ : लालबाबु पण्डित

‘२ लाख ५० हजार भन्दा बढी युवाहरू नागरिकता पहिचानको खोजीमा ’ : लालबाबु पण्डित

  • काठमाडौ‌ । नेकपा एमालेका सांसद लालबाबु पण्डितले नागरिकता विधेयक फास्ट ट्रयाकबाट पारित गर्न आग्रह गरेका छन् । 

    onlinepatrika
    Arghakhachi

    संसद् बैठकको शून्य समयमा बोल्दै सरकारलाई चाँडो नागरिकता विधेयक पारित गराउने आग्रह गरेका हुन् ।

    AGNI GROUP

    उनले  ‘२ लाख ५० हजार भन्दा बढी युवाहरू नागरिकता सहित पहिचानको खोजीमा रहेको बताए’ ‘सरकारले नागरिकता विधेयकलाई फास्ट ट्रयाकबाट पारितगरी नागरिकता वितरणको व्यवस्था मिलाओस् भन्ने आग्रह गर्न चाहान्छु ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij