Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

पेट्रोलियम पदार्थको मूल्य घटाउन सक्ने सरकारको अवस्था छैन : मन्त्री बडू

पेट्रोलियम पदार्थको मूल्य घटाउन सक्ने सरकारको अवस्था छैन : मन्त्री बडू

  • काठमाडौ  । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य बढाउनुर्पे बाध्यात्मक अवस्थामा सरकार रहेको बताएका छन् ।  

    onlinepatrika
    Arghakhachi

    प्रतिनिधि तथन अन्तर्गतको उद्योग तथा वाणिज्य  श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले सरकार बाध्यतामा परेर रमूल्य बढाउनुपरेको बताएका हुन् । 

    AGNI GROUP

    मन्त्री बडूले सरकारले बढेर आएको मूल्यमा कर घटाएर १० रुपैयाँ मूल्य कम गरेको उल्लेख गरे । उनले आयल निगमलाई अहिले पनि प्रत्येक महिना ९ अर्ब ६३ करोड रुपैयाँ घाटा रहेको दाबी गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij