Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

२ सयले बढ्यो सुनको मूल्य

२ सयले बढ्यो सुनको मूल्य

  • काठमाडौँ । सोमबार सुनको मूल्य प्रतितोलामा २ सय रुपैयाँले वृद्धि भएको छ ।

    onlinepatrika
    Arghakhachi

    आइतबारको तुलनामा सोमबार प्रतितोला दुई सय रुपयाँले बढेर ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    AGNI GROUP

    महासंघका अनुसार आइतबार सुुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

    त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूूल्य प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij