Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

पुनः बढ्यो पेट्रोलियम पदार्थको मूल्य  (विज्ञप्ति सहित)

पुनः बढ्यो पेट्रोलियम पदार्थको मूल्य  (विज्ञप्ति सहित)

  • काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो।

    images
    images
    images

    पेट्रोलमा प्रतिलिटर २१, डिजेल र मट्टितेलमा २७ तथा हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १९ रुपैयाँले बढाएको निगमले जनाएको छ। अब पेट्रोल प्रतिलिटर १९९, डिजेल र मट्टितेल १९२ तथा हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर १८२ पुगेको छ। एलपी ग्यासको मूल्य भने यथावत रहेको छ।

     

    289190413_742828297067145_3588608603474224861_n_Zt5jjj3yUT.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij