
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ। नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य शुक्रबार ५०० रुपैयाँ बढेर ९७ हजार ८०० रुपैयाँ कायम भएको छ । ।
आज तेजावी सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य पनि बढेको छ ।
यस्तै, चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij