Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गर्‍यो प्रतिनिधिसभा बैठक बहिस्कार

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गर्‍यो प्रतिनिधिसभा बैठक बहिस्कार

  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले करको दायरा हेरफेरमा चलखेल गरेको आरोप लगाउँदै नेकपा एमालेले संसद बहिस्कार गरेको हो ।

    images
    images
    images

    प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई अर्थमन्त्री शर्मामाथि खनिएका थिए । संसदमा बोल्दै उनले ‘गद्दार’ उक्त शब्द बोलेपछि भट्टराईलाई त्यही रोक्दै सभामुख सापकोटाले त्यो शब्दलाई रेकर्डबाट हटाएको जानकारी दिएका थिए । यसपछि एमालेले प्रतिनिधि सभाको बैठकलाई बहिस्कार गर्दै संसदबाट बाहिरियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij