Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सेयर कर्जालाई संकुचन गर्ने नीतिका कारण लगानीकर्ताहरु त्रसित

सेयर कर्जालाई संकुचन गर्ने नीतिका कारण लगानीकर्ताहरु त्रसित

  • काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापाले नेपाल राष्ट्र बैंकले लिएको सेयर कर्जालाई संकुचन गर्ने नीतिका कारण सेयर लगानीकर्ता झुण्डिएर मर्छु भन्न थालेको बताएका छन् ।

    images
    images
    images

    प्रतिनिधि सभाको बैठकमा सांसद थापाले राष्ट्र बैंकको नीतिका कारण लगानीकर्ताले यस्तो गुनासो गर्न थालेको उनले बताए । 

    उनले भने, ‘प्रत्येक दिन मेरो घरमा १०, १५ जना मान्छे आउने गरेका छन् । आउनेमा काठमाडौँका मात्रै होइन साना साना शहरका पनि रहेका छन् । दुःख गरेर कमाएको २ पैसा पनि गुमेपछि कोही म झुण्डिएर मर्छु भनिरहेका छन् । कोही सडकमा आइपुग्यौ भनिरहेका छन् ।’

    राष्ट्र बैंकको नीतिका कारण दुःख गरेर कमाएका पैसा घट्दा लगानीकर्ता निकै त्रसित बनेको उनले बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij