Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

  • काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ। यसअघि, मंगलबार सुनको मूल्य तोलामा १ हजार ८०० रुपैयाँले घटेको थियो। 

    onlinepatrika
    Arghakhachi

    बुधबार छापावाल सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ प्रतितोला कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९६ हजार रुपैयाँ पुगेको छ। 

    AGNI GROUP

    यस्तै, चाँदीको मूल्य भने यथावत् रहेको छ। मंगलबार जस्तै बुधबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार २४५ रुपैयाँ रहेको छ। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij