Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपालद्वारा ओमान ७ विकेटले पराजित

नेपालद्वारा ओमान ७ विकेटले पराजित

  • काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले ओमानलाई पराजित गरेको छ । ओमानको १६४ रनको लक्ष्य मात्र ३ विकेटको क्षतिमा १०१ बल बाँकी छँदै नेपालले ७ विकेटले  पराजित गरेको हो ।

    images
    images
    images

    ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखको अर्धशतकीय खेलले नेपालको जीत सम्भव भएको थियो । शेखले सर्वाधिक ६२ रनमा खेलेका थिए भने भुर्तेलले ५६ रनको योगदान दिएका थिए । ओमानका लागि फयाज बटले २ तथा खवाल अलीले १ विकेट लिए ।

    यसअघि करन केसीले घातक बलिङ गर्दै ५ विकेट लिएपछि ओमान ४६.५ ओभरमा मात्र १६३ रनमा सीमित बनेको थियो ।   

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij