Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

नवनिर्वाचित मेयर रेनु दाहाल चढेको गाडी  दुर्घटना

नवनिर्वाचित मेयर रेनु दाहाल चढेको गाडी  दुर्घटना

  • भरतपुर  । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल चढेको गाडी  दुर्घटनामा भएकी छिन् । दुर्घटनामा घाइते भएकी दाहालको सुमेरु अस्पतालमा उपचार भइरहेको छ।

    onlinepatrika
    Arghakhachi

    दाहाल चढेको गाडी ललितपुर जावलाखेलस्थित स्टाफ कलेज अगाडी टायर पञ्चर भएका कारण पोलमा ठोक्किएर गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दाहालको टाउकोमा चोट लागेको छ। 
    283469628_1063150911218683_6901897991814019329_n.jpg

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij