
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । साताको अन्तिम दिन शुक्रवार नेप्सेमा उपकार लघुवित्तको शेयर कारोबार खुला गरेको छ । यस कम्पनीले पहिलो कारोबार प्रतिकित्ता १ हजार २११ रुपैयाँमा खुला भएको हो । नेप्सेले पहिलो कारोबारका लागि ओपनिङ रेन्ज न्यूनतम रू.४०३ दशमलव ९१ देखि १ हजार २११ दशमलव ७३ तोकेको थियो ।
‘कम्पनीको सिम्बोल युएलबीएसएल’ संकेतमा यस लघुवित्तको कारोबार शुरु भएको छ । कम्पनीले कुल ६ लाख ५६ हजार २५० कित्ता शेयर बिहीवार सूचीकरण भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij