Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

राजनीति खबर

ओलीलाई प्रचण्डको गोप्य सन्देश - 'म तपाईँसँग एक्लै भेट्दिन'

ओलीलाई प्रचण्डको गोप्य सन्देश - 'म तपाईँसँग एक्लै भेट्दिन'

  • काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा एक्लै भेटघाट नगर्ने सन्देश पठाएको कुरा बाहिरिएको छ । कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावप्रति असन्तुष्ट रहेका प्रधानमन्त्री ओलीले प्रचण्डलाई छलफल गर्न डाँकेका थिए ।

    images
    images
    images

    कार्यकारी अध्यक्ष प्रचण्डले एक्लै नभेट्ने सन्देश पठाएपछि महासचिव बिष्णु पौडेलले छलफलका लागि वातावरण बनाउन प्रयास गर्दै  पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रचण्डसँग भेट गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij