• २०७७, मंसिर १०गते
Logo

राजनीति खबर

ओलीलाई प्रचण्डको गोप्य सन्देश - 'म तपाईँसँग एक्लै भेट्दिन'

अनलाइन पत्रिका

५, मंसिर २०७७
  • 166
    SHARES
  • ओलीलाई प्रचण्डको गोप्य सन्देश - 'म तपाईँसँग एक्लै भेट्दिन'

    काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा एक्लै भेटघाट नगर्ने सन्देश पठाएको कुरा बाहिरिएको छ । कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावप्रति असन्तुष्ट रहेका प्रधानमन्त्री ओलीले प्रचण्डलाई छलफल गर्न डाँकेका थिए ।

    कार्यकारी अध्यक्ष प्रचण्डले एक्लै नभेट्ने सन्देश पठाएपछि महासचिव बिष्णु पौडेलले छलफलका लागि वातावरण बनाउन प्रयास गर्दै  पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रचण्डसँग भेट गरेका छन् ।

    प्रकाशित मिति :मंसिर ५, २०७७ शुक्रवार - १६:२८:०७ बजे

    अनलाइन पत्रिका

    सम्बन्धित समाचार