
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । संयुक्त विद्यार्थी संगठनद्वारा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्धमा आज पनि विरोध प्रदर्शन गरेको छ । विद्यार्थीहरूले हात–हातमा मूल्य वृद्धिविरुद्ध प्लेकार्ड र सरकारविरोधी नारा लगाउँदै टेकुस्थित आयल निगम घेराउ गरेका छन् ।
संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम तथा खाद्य पदार्थमा भएको मूल्यवृद्धिको विरुद्धमा निरन्तर विरोध गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij