Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त

राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त

  • काठमाडौँ। नेपाल राष्ट्र बैंकको सञ्चालकमा पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्वकार्यकारी निर्देशक डा. शंकरप्रसाद आचार्य नियुक्त भएका छन् ।

    images
    images
    images

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शिवाकोटी र आचार्यलाई  सञ्चालकमा नियुक्त गरेको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

    यसअघिका राष्ट्र बैंक सञ्चालक डा. श्रीराम पौडेल र रामजी रेग्मीको नियमित कार्यकाल पूरा भएपछि शिवाकोटी र आचार्य नियुक्त भएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij