Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

दिनभर प्रहरीको खोजी : भेटियो सरोज सुरक्षित !

दिनभर प्रहरीको खोजी : भेटियो सरोज सुरक्षित !

  • ललितपुर । सातदोबाटोस्थित ब्राइट फ्युचर कलेजमा अध्ययनरत सरोज लिम्बुलाई प्रहरीले फेला पारेको छ । लिम्बु आइतबार मध्यरातदेखि सम्पर्कविहिन भएका थिए ।

    images
    images
    images

    सामाजिक संजालमा 'संसार छोड्ने' सन्देश लेखेर हराएका लिम्बुलाई भैसेपाटीबाट उद्दार गरेको प्रहरी परिसर ललितपुरका प्रहरी उपरिक्षक प्रवक्ता सिद्धिविक्रम शाह बताए । एसपी शाहका अनुसार लिम्बुलाई स्वास्थ्य जाँचको लागि पाटन अस्पताल लगिएको छ । 

    यो पनि पढ्नुस् । 

    ब्राइट फ्युचर कलेजका विद्यार्थी लिम्बु सम्पर्कविहिन !

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij