Logo

Jul 20 2025 | २०८२, साउन ४ गते

Jul 20 2025 | २०८२, साउन ४ गते

अमेरिकामा प्रहरी तालिम केन्द्रमा विस्फोट !

अमेरिकामा प्रहरी तालिम केन्द्रमा विस्फोट !

  • काठमाडौं । अमेरिकी अधिकारीहरूले लस एन्जलसस्थित काउन्टी शेरिफ विभागको तालिम केन्द्रमा भएको विस्फोटमा तीन प्रहरी अधिकारीको मृत्यु भएको बताएका छन् ।

    images
    images
    images

    यो विस्फोट शुक्रबार बिहान ७:३० बजे (स्थानीय समय) मा भएको थियो ।

    images

    अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले एक्समा पोस्ट गर्दै घटनालाई ‘भयानक’ भनेकी छिन् र तीन अधिकारीको मृत्यु भएको पुष्टि गरेकी छिन् । उनले संघीय एजेन्सीहरू घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको बताइन् ।

    विस्फोटको कारण अझै स्पष्ट भएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij