Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

ब्राइट फ्युचर कलेजका विद्यार्थी लिम्बु सम्पर्कविहिन !

ब्राइट फ्युचर कलेजका विद्यार्थी लिम्बु सम्पर्कविहिन !

  • ललितपुर । सातदोबाटोस्थित ब्राइट फ्युचर कलेजमा अध्ययनरत सरोज लिम्बु सम्पर्कविहिन भएका छन् । लिम्बुको खोजीको लागि ललितपुर प्रहरीले सक्रियता बढाएको छ । प्रहरी परिसर ललितपुरका प्रहरी उपरिक्षक प्रवक्ता सिद्धिविक्रम शाहले लिम्बुको खोजीमा प्रहरी परिचालन गरिसकेको बताए । बा.२१.प ८२७० नम्बर को बाइकमा सवार लिम्बुको अन्तिम लोकेसन लेलेमा देखिएको बताइएको छ ।

    images
    images
    images

    समाचार तयार पार्दा सम्म कलेजका प्राध्यापक र लिम्बुका सहकर्मी साथीहरु घटनाबारे ध्यानाकर्षण गराउन सातदोबाटो प्रहरी वृत्तमा पुगेका छन् । 

    लिम्बुका सहकर्मी साथी सविना केसीका अनुसार उनले कलेजको फेसबुक ग्रुपमा संवेदनशील सन्देश लेखेर सम्पर्कविहिन भएका हुन् । सविनाले भनिन्, ‘कलेजको एउटा मेसेन्जर ग्रुपमा मेसेज छोडेर गायब भयो ।' 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij