Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

  • काठमाडौँ । सोमबार सुनचाँदीको मूल्य स्थिर छ। आज सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ भने,चाँदी प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि सुनचाँदी सोही मूल्यमा कारोबार भएको थियो। 

    onlinepatrika
    Arghakhachi

    पछिल्लो केही दिन सुनचाँदीको मूल्य घटेकोमा यो साता भने बढिरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    AGNI GROUP

     सोमबार सुन प्रतितोला ९६ हजार पाँच सय रूपैयाँमा करोबार भएको थियो भने चाँदी प्रतितोला १२ सय ४० रूपैयाँमा कारोबार भएको थियो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij