Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

सुनको भाउ फेरि बढ्यो 

सुनको भाउ फेरि बढ्यो 

  • काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेर छ । शुक्रबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँमा पुगेको थियो।

    onlinepatrika
    Arghakhachi

    आज ९८ हजार रुपैयाँमा पुगेको छ। आज चाँदीको भाउ भने स्थिर छ । चाँदी  तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij