Logo

Aug 16 2025 | २०८२, साउन ३१ गते

Aug 16 2025 | २०८२, साउन ३१ गते

मृतकको परिवारलाई १५ हजार दिने वडाध्यक्ष श्रेष्ठकाे निर्णय

मृतकको परिवारलाई १५ हजार दिने वडाध्यक्ष श्रेष्ठकाे निर्णय

  • काठमाडौं । दैलेखको नारायण नगरपालिका वडा नम्बर–१ का नवनिर्वाचित वडाध्यक्ष सन्देश कुमार श्रेष्ठले वडा मृतकको परिवालाई १५ हजार दिने निर्णय गरेका छन् । वडाध्यक्ष श्रेष्ठले पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेको हो । 

    images
    images
    images

    नवनिर्वाचित जनप्रतिनिधिहरुले शपथ लिने र पदभार ग्रहण गर्ने क्रम जारी छ। जनप्रतिनिधिहरुले पदभार ग्रहण गर्दै आफूले फरक काम गर्ने सन्देश दिनको लागि विभिन्न लोकप्रिय निर्णयहरु गरिरहेका छन् । 

    images

    वडामा कोही नागरिकको मृत्यु भएमा मृतकको परिवारलाई मृत्यु पश्चात गर्ने क्रिर्यकर्मको लागि १५ हजार रुपैयाँ दिने निर्णय गरेको वडा कार्यालयले जनाएको छ ।  श्रेष्ठ नेपाली कांग्रेसबाट ३ सय ७८ मत ल्याएर निर्वाचित भएका हुन्।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij