Logo

Aug 16 2025 | २०८२, साउन ३१ गते

Aug 16 2025 | २०८२, साउन ३१ गते

गौशालाको मेयरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ महतो विजयी  

गौशालाको मेयरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ महतो विजयी  

  • महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाको मेयर र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन्। मेयरमा जसपाका दिपेन्द्र महतो ८ हजार ७ सय ९९ मतका साथ विजयी भएका हुन् । 

    images
    images
    images

    उनका निकटतम प्रतिस्पर्धी माओवादीका बिष्णु योन्जनले ५ हजार ६ सय २७ मत पाए भने कांग्रेसका वसन्त गुरुङले ५ हजार १ सय ३२ मत ल्याए। मेयरमा निर्वाचित महतो स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सक हुन्।

    images

    यस्तै उपमेयरमा पनि जसपाकी रेनु कुमारी ८ हजार ४ सय ५५ मतका साथ विजयी भएकी छन्। उनका निकटत् प्रतिस्पर्धी माओवादीका जनक दुलारी साहले ५ हजार ४ सय ९० मत पाइन भने कांग्रेसकी सुशीला देवीले ५ हजार ४७ मत ल्याइन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij