Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

युगान्डाविरुद्ध ब्याटिङ गर्दै नेपाल

युगान्डाविरुद्ध ब्याटिङ गर्दै नेपाल

  • काठमाडौँ ।  भ्रमणकारी युगान्डाविरुद्धको चौथोँ टी -२० आई खेलमा घरेलु टोली नेपालले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा नोपलका कप्तान रुविना क्षेत्रीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकी हुन्। उक्त खेल दिउँसो १ बजे सुरु हुने तय थियो। तर, आउटफिल्ड भिजेपछि १२ः३० बजे हुनुपर्ने टस सरेको थियो।

    images
    images
    images

    ५ खेलको सिरिज युगान्डाले ३-० ले जितिसकेको छ। बिहीबार युगान्डाले नेपाललाई ६ विकेटले हराएको थियो।
    नेपाल पहिलो खेलमा १२ रनले पराजित भएको थियो। यस्तै, दोस्रोमा नेपाल १ विकेटले पराजित भएको थियो।

    पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले युगान्डासँग शनिबार अन्तिम टी-२० आई खेल  खेल्नेछ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij