Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

सुन १ हजार रुपैयाँले बढ्यो

सुन १ हजार रुपैयाँले बढ्यो

  • काठमाडौँ । सुनको भाउ फेरि बढ्न थालेको छ । आज १ हजार रुपैयाँले बढेर सुन तोलामा ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा पुगेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij