
Apr 12 2025 | २०८१, चैत ३० गते
अष्ट्रेलिया । अष्ट्रेलियाको बेरोजगार दर ४८ वर्षयताकै सबैभन्दा न्यून रहेको छ । संघीय चुनावको दुई दिन अघि सरकारले देशमा बेरोजगार दर न्यून भएको तथ्यांक सार्वजनिक भएको हो ।
अघिल्लो महिनाको तुलनामा ३ दशमलब ९३ प्रतिशतले कमी हो । धेरै रोजगारदाताहरू भन्छन् कि उनीहरुलाई कर्मचारी पाउनै गा¥हो भइरहेको छ । ‘हामी पक्कै पनि कर्मचारी अभाव महसुस गरिरहेका छौं’, सिड्नी रेस्टुरेन्ट समूह एप्पलज्याक हस्पिटालिटीका मानव संसाधन प्रबन्धक म्याट जेनकिन्सले भने ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij