Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

प्यूठानमा अध्यक्षमा नेकपा माओवादी केन्द्रका पितबहादुर महतरा क्षेत्री निर्वाचित

प्यूठानमा अध्यक्षमा नेकपा माओवादी केन्द्रका पितबहादुर महतरा क्षेत्री निर्वाचित

  • प्यूठान । प्यूठानको झिम्रुक गाउँपालिकाको नेकपा माओवादी केन्द्रका अध्यक्षमा पितबहादुर महतरा क्षेत्री विजयी भएका छन् ।

    images
    images
    images

    माओवादी-नेपाली कांग्रेसको गठबन्धनबाट उम्मेदवार बनेका क्षेत्री ५ हजार ९२९ मत ल्याएर निर्वाचित भएका हुन् । उपाध्यक्षमा कांग्रेसका प्रमोद पोखरेल विजयी भएका छन् । ६ हजार ४१९ मत प्राप्त गर्दा नेकपा एमालेका विष्‍णु घर्ति मगरले ४ हजार ५६२ मत ल्याएर दोस्रो भइन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij