Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

काठमाडौंबाट उदायो राप्रपा, शंखरापुर नगरपालिकामा विजयी

काठमाडौंबाट उदायो राप्रपा, शंखरापुर नगरपालिकामा विजयी

  • काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाले जित हात पारेको छ।

    images
    images
    images

    निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मेदवारलाई ७०४ मतको अन्तरले पराजित गर्दै राप्रपा र नापितले काठमाडौंमा नयाँ इतिहास रच्न सफल भएका हुन्। राप्रपाले ५१८२ मत ल्याउँदा समाजवादीका उम्मेदवारले ४,४७८ मत ल्याएको छ।

    images

    ०६२–६३ पछि भएका स्थानीय तहको २ निर्वाचनमा राप्रपाले काठमाडौंमा पहिलोपटक नगरपालिकाको प्रमुख पदमा विजय प्राप्त गरेको हो।

    शंखरापुरमा राप्रपाले तीनवटा वडा समेत जित्न सफल भएको छ। वडा नं.३ मा सूर्य तामाङ, वडा नं.६ मा राधाकृष्ण श्रेष्ठ र वडा नं.७ मा विष्णु कुमार श्रेष्ठले वडा अध्यक्षमा प्यानल सहित जितेका छन् ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij