Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

आत्मनिर्भर अर्थतन्त्र विकासमा केन्द्रित : अर्थमन्त्री 

आत्मनिर्भर अर्थतन्त्र विकासमा केन्द्रित : अर्थमन्त्री 

  • काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आत्मनिर्भर भएको अर्थमन्त्री जनार्दन शर्माले बताए । शर्माले संघीय संसदमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।

    images
    images
    images

    उनका अनुसार बजेट आयात घटाउने, निर्यात प्रवर्द्धन गर्ने र आत्मनिर्भर अर्थतन्त्र विकासमा केन्द्रित हुने कुरामा जोड दिए ।  कृषिजन्य वस्तुको उत्पादनमा जोड दिइने अर्थमन्त्री शर्माले बताए।

    भ्रष्टाचार घटाउँदै सरकारप्रति जनताको विश्वास बढाउने गरी काम गर्ने समेत अर्थमन्त्रीले प्रस्तुत गरेको सिद्धान्त र प्राथमिकतामा उल्लेख छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij