Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ ।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला भक्तपुरको सुर्यविनायक-२ मा कांग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका प्रदीप कार्की १ हजार ५ सय ११ मत ल्याएर विजयी भएका हुन् । उनीसहितका सदस्यका सबै उम्मेदवार विजयी भएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij