
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । अभिनेता तथा पाइलट विजय लामालाई पितृ शोक परेको छ । लगभग आधा दर्जन कलाकारलाई एकै फिल्ममा मौका दिएका निर्देशक हेमबहादुर लामाको निधन भएको छ ।लामाको छोरा क्याप्टेन तथा चलचित्र अभिनेता विजय लामाले बुबाको मृत्य भएको पुष्टि गरेका हुन् । हृदयाघात भएपछि हप्तादिनदेखि मनमोहन कार्डिओ अस्पतालमा रहेका लामाको उपचारका क्रममा मृत्यु भएको हो । ९५ वर्षका उमेरमा हेमबहादुर लामाको निधन भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij