Logo

Apr 26 2025 | २०८२, वैशाख १३ गते

Apr 26 2025 | २०८२, वैशाख १३ गते

काठमाडौँ महानगर ३२ को मतगणना स्थगित

काठमाडौँ महानगर ३२ को मतगणना स्थगित

  • काठमाडौँ। काठमाडौँ महानगर ३२ वडाको मतपत्र गणना स्थगित भएको छ ।  मतपत्रमा अस्पष्टता भएकाले केही समयका लागि स्थगित भएको हो ।

    images
    images
    images

    कस्तो मतपत्रलाई सदर र बदर गर्ने भन्ने विषयमा गणनामा अवरोध भएको गणनामा रहेका दलका एक प्रतिनिधिले जानकारी दिए ।

    महानगरमा १,२, ३ र ३२ को मतगणना भइरहेको छ । महानगरको ताजा मतगणनाको परिणाम अनुसार बालेन साह अगाडि छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij