Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौंको मत अपडेट : बालेनकै मतको रफ्तार

काठमाडौंको मत अपडेट : बालेनकै मतको रफ्तार

  • सोमबार बिहान ६ बजेसम्मको परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लो मतगणना अपडेट सार्वजनिक भएको छ । सोमबार बिहान ६ बजेसम्मको परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम गरेका छन् । उनले ५४४६ मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २९५२ र कांग्रेस उम्मेदवार सिर्जना सिंहले २५७७ मत पाएकी छन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij