Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

संयुक्त विद्यार्थी संगठनले गर्यो पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्ने सरकारसँग माग  

संयुक्त विद्यार्थी संगठनले गर्यो पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्ने सरकारसँग माग  

  • काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न संयुक्त विद्यार्थी संगठनले आइतबार सरकारसँग माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

    images
    images
    images

    पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्यवृद्धि गरेलगत्तै सो संगठनले नेपाल आयल निगमको केन्द्रीय कार्यालय टेकुमा पुगेर  खारेज गर्न सरकारसँग माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

    नेपाल आयलले  पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएपछि त्यसको चौतर्फी विरोध भइरहेको छ । ‘मूल्यवृद्धि तत्काल खारेज गर’ भन्दै सरकारविरुद्ध चर्का नाराबाजी लगाएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij