
Apr 19 2025 | २०८२, वैशाख ६ गते
उदयपुर । उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजीनाम दिएका छन् । उदयपुरको ९८ मतदानस्थल मध्ये त्रियुगा नगरपालिका-१२ मतदान केन्द्रमा विवाद भएपछि मुख्य निर्वाचन अधिकृत तनावमा थिए ।
सोही कारण राजीनामा दिएको हुनसक्ने स्थानीयको अनुमान छ । स्थगित गरिएको ठाउँमा मतदान गर्न नसक्ने भन्दै मुख्य निर्वाचन अधिकृतले आयोग समक्ष राजीनामा दिएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij